Sky Net

धनकुटा तनावग्रस्त, प्रहरी र अान्दाेलनकारीबीचको झडपमा ३ जना घाइते

धनकुटा तनावग्रस्त, प्रहरी र अान्दाेलनकारीबीचको झडपमा ३ जना घाइते

मेट्रो दैनिक ४ माघ, धनकुटा । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ३ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ३ जना घाइते भएका छन् । यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय, धनकुटाका

Oshodhara
  • स्वतन्त्र विद्यार्थी युनियन आर.आर.क्याम्पस द्वारा आयोजित आर.आर. अध्ययन गरि हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा बिजयी भएकाले

  • नेविसंघ काे प्रदर्शनका क्रममा महामन्त्री कुन्दन काफ्ले ।

  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक राजधानीमा शनिबार विमोचन गर्दै

  • तीन महिनादेखि भइरहेको सरसफाइ अभियानबाट सफासुग्घर देखिएको पशुपतिनाथ क्षेत्र ।

  • काठमाडौँको टुँडिखेलमा शनिबार गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै ।

मनोरञ्जन

स्वेतालाई दिल दाउमा लगाउदै दयाहाङ्ग "कान्छी"को शिर्ष गितमा

स्वेतालाई दिल दाउमा लगाउदै दयाहाङ्ग "कान्छी"को शिर्ष गितमा

मेट्रो दैनिक, काठमाडौं ।  आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’को शीर्ष गीत सार्वजनिक भएको छ। यसअघि सार्वजनिक ‘चरी चट्ट परी’ बोलको गीतबाट चर्चा बटुल्न सफल फिल्म युनिटले बिहीबार शीर्ष गीत ‘यो दिल दाउमा लाउने’ बोलको गीत सार्वजनिक गरेको हो। दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीतमा सजिएको गीतमा धर्मेन्द्र सेवानले...

विश्व समाचार

यसकारण इजिप्टमा विद्यार्थीलाई ५ बर्षको जेल

यसकारण इजिप्टमा विद्यार्थीलाई ५ बर्षको जेल

मेट्रो दैनिक ०२ माघ, कायरो ।  मुस्लीम ब्रदरउड समुहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय तोकेको छ ।  इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले आईतबार यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ ।  अल अजार विश्वविद्यालय भने अपदस्त...

ट्रम्पको मध्यपूर्व शान्ति प्रयास प्यलेस्टाइनका लागि झापड : अब्बास

ट्रम्पको मध्यपूर्व शान्ति प्रयास प्यलेस्टाइनका लागि झापड : अब्बास
मेट्रो दैनिक १ माघ, प्यालेस्टाइन ।  प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले...

गलत सन्देशका लागि हवाईका गभर्नरद्वारा माफी

गलत सन्देशका लागि हवाईका गभर्नरद्वारा माफी
मेट्रो दैनिक, अमेरिका, एजेन्सी । अमेरिकाको हवाई राज्यका गभर्नर डेभिड इगेइले एकजना...

खेलकुद

नेत्रहीन विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो हार

नेत्रहीन विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो हार

मेट्रो दैनिक २७ पुस, लाहोर । नेपालले पाँचौँ एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४...
राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यसै साता देखि हुने

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यसै साता देखि हुने

मेट्रो दैनिक २३ पुस, काठमाडौं । राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत ३९ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यसै सातादेखि हुने भएको छ । उक्त प्रतियोगिता यही पुस २६...

ओशो तथा ध्यान

वह युवक बोला, “मैं मरना चाहता हूं” : ओशो

वह युवक बोला, “मैं मरना चाहता हूं” : ओशो

   मिट्टी के दिय  मैं एक वृक्ष से टिका आकाश में खोया ही था कि तभी किसी ने पीछे से आकर मेरे कंधे पर अपना ठंडा और मुर्दा हाथ रख दिया। उसकी पग-ध्वनियां भी मुझे सुनाई प.डी थीं । वे ऐसी नहीं थीं, जैसी किसी जीवित व्यक्ति की होनी चाहिए, और उसका हाथ तो इतना निर्जीव था कि अंधेरे में भी उसकी आंखों में भरे भावों को समझने में मुझे देर नहीं लगी । उसके शरीर का...


Advertisement

अन्तर्वार्ता

अशोक शेरचन  								प्रमुुख कार्यकारी अधिकृत प्रभु बैक

सबैलाई वाक स्वतन्त्रता छ, कसले चलायो, किन चलायो भन्नु भन्दा पनि अहिले रिजल्ट आईसक्यो

  त्यहाँ धेरै खराव कर्जाहरु थिए । धेरै मुुद्धा मामिलाहरु थिए । कतिपय अवस्थामा पाँच करोड रुपैयाँसम्मको कर्जामा ५० हजार रुपैयाँ पनि नपर्ने सम्पती धितो राखिएको पनि देख्यौ । हामीले ति...
तीर्थ लामा सभासद् तथा नेता नेपाली कांग्रेस

पहिला राजनीतिक नेतृत्व दरो हुनु प¥यो अनि बल्ल ठीक हुन्छ

राजनीतिसँग सँगै समाज सेवामा बढी ध्यान दिने युवा नेता हुन् काभ्रेका तीर्थ लामा । २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निभाउनुभएका लामा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ का सभासद्...
Advertisement





स्वास्थ्य

तुलसीको पात सेवनका फाइदा

1516247088tulasi.jpg
मेट्रो दैनिक , काठमाडौं  ।  तुलसीको पातमा औषधीय गुण हुन्छ । जुन कुरा धेरै कमलाई थाहा हुन सक्छ । तुलसीको...

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

151602407226730772102119172831472912174685923451181339n.jpg
मेट्रो दैनिक १ माघ, काठमाडौं  ।  पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा...

ग्यास्ट्रिकको घरेलु सामान्य उपचारबाट क्षणभरमै यसरी लिन सकिन्छ लाभ

1515990555239333344.png
मेट्रो दैनिक, काठमाडौं  ।  अनियमित जीवनशैली र खराब खानपानका कारण एसिडिटी बढेर दुःख पाउनु आधुनिक जीवनशैली...

योग तथा ध्यान अभ्यास गर्नुपर्ने महत्वपुर्ण कारणहरु

151598883321221353021313123019FREE-YOGA-SOBER-OCTOBER-LOTI-1..jpeg
मेट्रो दैनिक, काठमाडौं  ।  योग तथा ध्यान आजको व्यस्त दुनियाँमा धेरै लोकप्रिय हुँदै गएको छ । पछिल्लो समय योग...

सावधान! जहाँ पायो त्यहीँ फोहोर फाल्दै हुनुहुन्छ ?

1515987679fikkal-ko-fohor-illam.jpg
मेट्रो दैनिक १ माघ, काठमाडौं  ।  राजधानीको सडक, गल्ली र बाटोमा जथाभावी फोहोर फ्याक्ने क्रम बढेपछि...

विविध

भारतको नाममा भएको विश्व रेकर्ड नेपालले तोड्ने

भारतको नाममा भएको विश्व रेकर्ड नेपालले तोड्ने

मेट्रो दैनिक ४ माघ, काठमाडौं  ।  पचास हजार मानिसले माघमा एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वल्र्ड...

Subscribe our Newsletter