Sky Net

जाजरकोटमा माहामारी ल्याउने रोग ‘एच थ्री एन टु’

4 दिन अगाडी

मेट्रो दैनिक ३० पुस, जाजरकोट । 

जुनचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप ए ‘एच थ्री एन टु’ अर्थात् ‘सिजनल फ्लु’ भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रोगको पुष्टि गरेको हो।

पाँच बिरामीमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए ‘एच थ्री एन टु’ फेला परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए। बिरामीको नमुना रगत संकलन गरेर केही दिनअघिमात्र प्रयोगशालामा पठाइएको थियो। अन्य चार जनामा भने कुनै प्रकारको लक्षण नदेखिएको शताइएको छ। ‘एक जनामा देखिएको पनि सामान्य खालको सिजनल फ्लुको लक्षण हो’, उनले भने, ‘यो जाडो समयमा लाग्ने सामान्य रुघाखोकी हो।

एच वान एन वान भनेको स्वाइन फ्लु को, त्योभन्दा यो अलि कमजोर खालको हो। यसबाट धेरै आत्तिनुपर्दैन।’ हालसम्म रुघाखोकी र ज्वरोका एक हजार ५५ जनाको उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। प्रभावित क्षेत्रमा हाल चार चिकित्सकसहित १७ स्वास्थ्यकर्मी परिचालन गरिएको छ।


Share this with your friends:


1495204705nepal-960X85px.gif
Advertisement
थप खबर...

राजनीती भट्टराईकै लाईनमा आएको प्रचण्डको ठहर

1514715887baburamprachanda.jpg मेट्रो दैनिक १६ पुस, काठमाडौं । राजनीती भट्टराईकै लाईनमा आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए ।...

वावुरामलाई हराउन खोज्दा गोरखा नहारोस : डा. भट्टराई "फोटो फिचर सहित"

1505996712gor7.jpg मेट्रो दैनिक ०५ असोज, काठमाण्डौं ।       नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पुर्व प्रम डा.वावुराम...

प्रधानमन्त्री पत्नी आरजु राणा लाई थारु युवतीको मार्मिक पत्र

1510111136orcasharemedia1510110255980.JPG आदरणीय काङ्ग्रेस नेतृ आरजु दिदी , राम ! राम !अनि नमस्कार पनि !सर्वप्रथम त तपाईंलाई कैलालीमा हार्दिक स्वागत...

प्रदेश राजधानी दिपायल बनाउन जिउ ज्यान दिएर लाग्छु : प्रेम आले

15152544432663826120164833685636022128393222n.jpg मेट्रो दैनिक २२ पुस, काठमाडौं । नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्यमा डोटी बाट...

भौतिक पूर्वाधार तथा यातायात मंत्री बलायर लाई खुलापत्र

1502268105kb-saud.jpg आदरणीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रि ज्यु जिप दुर्घटना भएको छिमेकी जोरायल गाउँपालिका बासिन्दाको...

गोरखामा नेता श्रेष्ठको काङ्ग्रेस नेतासङ्ग गोप्य भेट : आखिर के भयो कुरा ?

1508753390narayankaji.jpg मेट्रो दैनिक ०६ कात्तिक, काठमाडौँ । आ-आफ्नो चुनाबको लागि नोमिनेशन गर्न गोरखा पुगेका नेताहरु कार्तिक ५...

महत्त्वपूर्ण ३ अाेटा निर्णय गर्दै : हरिवनका मेयर प्रसाईले गरे पदवाहली (फोटो फिचर सहित)

1506252931har.jpg मेट्रो दैनिक ०८ असोज, सर्लाही ।  सर्लाहीको हरिवन नगरपालिका का नव निर्वाचित मेयर गणेश प्रसाईं र उपमेयर रेणुका...

यस कारण वावुराम : बासु न्यौपाने 

150614422217723141467613934321840900308o.jpg पत्रकार तथा प्रेस काउन्सिलका अधिकृत दिपक खनालको हिजोको फेसवुक स्टाटस हेरें । त्यसलाई मेट्रो दैनिक...

एमालेले टुंग्यायो ४३ क्षेत्रको उम्मेदवार , को को काहाँ लड्दै छन ? हेर्नुस सुची

1509253011uml-meeting.jpg मेट्रो दैनिक १२ कात्तिक ,  काठमाडौं ।  नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट शुरु...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु भएको यात्रा आइतबार समापन भयको छ । साइकल चलाऔँ, वातावरण...

Subscribe our Newsletter